Section 3
जिमिदारी उन्मूलन
जिमिदारी उन्मूलन गरिएको छ । त्यस्तो उन्मूलनको परिणामस्वरूप सम्बन्धित मौजामा जिमिदारीसित सम्बन्धित एजेण्टहरूको सबै हक र अधिकार स्वतः समाप्त भएको मानिनेछ ।
तर जिमिदारी साथको जग्गाको हकमा सो जग्गा सम्बन्धित जिमिदारको नाउँमा जग्गावालाको हैसियतले नम्बरीमा दर्ता गरिनेछ ।